Featured Post Today
print this page

सायद ति ओठहरु अब मुस्कुराउने छैन पक्कै तिज आउछ जान्छ दिदि आउने छैनआफ्नै अस्तित्वो जलाएर अरुलाई पोल्दैछन् छातीमै भाला रोपुन तर म शिर झुकाउने छैनज्यान...

Read more »

उस्ले पनि ठुलो सपना देखेको हुदोहोआमा भन्दै बाँच्न गोलि छेकेको हुदोहोमार्नु अघि आफ्नो छोराछोरि संझनु पर्थ्योकठै त्यो बालक पनि हाँस्दै खेलेको हुदोहो...

Read more »

घनश्याम परिश्रमी हिँड्नु हुन्न त्यै पुरानो चालले अबफेर्नुपर्छ काँचुली नेपालले अबअस्मिता यो भूमिको अस्तित्व राष्ट्रकोबेच्न नपाओस् कुनै दलालले अबपीर ...

Read more »

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने अर्जुन दृष्टि पौडेलको  परिकल्पनामा  कार्यक्रम:- "गजलका थुँगाहरु"&n...

Read more »

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिनेकार्यक्रम:- "गजलका थुँगाहरु" अर्जुन दृष्टि पौडेलको परिकल्पनामा  नमस्कार...

Read more »

GAZALKA THUNGAHARU दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट अर्जुन पौडेलको परिकल्पनामागजलका थुँगाहरु श्रृंखला - 9कार्यक्रम प्रस्तोता दोय :रामकृष्ण अनायास र फु...

Read more »

GAZALKA THUNGAHARU दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट अर्जुन पौडेलको परिकल्पनामागजलका थुँगाहरु श्रृंखला - 8कार्यक्रम प्रस्तोता दोय :रामकृष्ण अनायास ...

Read more »
Latest Post
गजलका थुँगाहरु श्रृंखला– छैठौं (सवाल जवाफ विशेष)

गजलका थुँगाहरु श्रृंखला– छैठौं (सवाल जवाफ विशेष)

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिनेकार्यक्रम:- "गजलका थुँगाहरु" अर्जुन पौडेलको परिकल्पनामा  गजलका थुँगाहरु श्रृंखला– छैठौं (सवाल जवाफ विशेष) कार्यक्रम प्रस्तोता दोय :- रामकृष्ण अनायास र फुच्ची जमुना मितिः– 2070।१।9 Monday  Facebook Page नमस्कार
0 comments

"गजलका थुँगाहरु: श्रृंखला:– पाँच (नववर्ष विशेष)

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने कार्यक्रम  "गजलका थुँगाहरु"   अर्जुन पौडेलका परिकल्पनामा  गजलका थुँगाहरु श्रृंखला– पाँच कार्यक्रम प्रस्तोता दोय :- रामकृष्ण अनायास र फुच्ची&n
0 comments

"गजलका थुँगाहरु: श्रृंखला:– पाँच (नववर्ष विशेष)

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने कार्यक्रम  "गजलका थुँगाहरु"   अर्जुन पौडेलका परिकल्पनामा  गजलका थुँगाहरु श्रृंखला– पाँच कार्यक्रम प्रस्तोता दोय :- रामकृष्ण अनायास र फुच्ची&n
0 comments
खडेरीमा पानी पर्यो तिमी लजाउँदा

खडेरीमा पानी पर्यो तिमी लजाउँदा

खडेरीमा पानी पर्यो तिमी लजाउँदाकाँडालेनी मुस्कान छर्यो तिमी लजाउँदादुनियाँको मनै हर्यौ बयान के गरु,जून तारा धर्ति झर्यो तिमी लजाउँदा।तिमीलाई देखे पछि कल्पनामा संधै,यो बैँसले के-के गर्यो तिमी लजाउँदा।परी जस्तै स्वर्ग बाट तिम्रो प्रवेश हुँदा,इन्द्रणीले आँचल भर्यो तिमी लजाउँदा।खुसीयाली किरण छाए जीवनम
0 comments
धर्ति सम्झन्छु अनि गगन सम्झन्छु।

धर्ति सम्झन्छु अनि गगन सम्झन्छु।

धर्ति सम्झन्छु अनि गगन सम्झन्छु।एक्लै हुदाँ उनको, चुम्बन सम्झन्छु॥कति छिट्टै हल्लकै बढेकि हिजो आज।फक्रिएको उनको, यौवन सम्झन्छु॥आज पनि पुराना यादहरु आउछन।सँगै खेलि हुर्केको, बचपन सम्झन्छु॥कहिले काँहि टाढा हुदाँ नआत्तिनु।कहाँ बिर्सन्छु र, झनझन सम्झन्छु॥हाम्रो प्रेम उदाहरण हुनुपर्छ भन्छे।'मुना' सम्झन
0 comments
जनताले अब सरकार बनाउछ

जनताले अब सरकार बनाउछ

««««गजल»»»»»जनताले अब सरकार बनाउछपत्रकारले यै समाचार बनाउछझुपडिमा उसले तलाहरु थप्दैछहेर्नुहोस् भोली नै दरबार बनाउछआज यस्तो कालिगढ साछातकार भयोजसले भाग्यमानी निधार बनाउछमैले आज सम्म नबुझेको कुरा यो होकिन नदिले दुई किनार बनाउछमेरो दिलमा हलचल मच्याई सधैकसैले पागल लगातार बनाउछहर महा समरमा गजलकारलेगजल
0 comments
प्रणयका रातहरु एकादेशकै कथा भए

प्रणयका रातहरु एकादेशकै कथा भए

कोमल गज़ल*************प्रणयका रातहरु एकादेशकै कथा भएयौवनका मातहरु एकादेशकै कथा भएसिताराको घुम्टोबाट चियाउँदै सजाएकामाया प्रेमका खातहरु एकादेशकै कथा भएनयनका इशाराले लजाउँदै गरेका तीमीठा मीठा बातहरु एकादेशकै कथा भएअधरको मिलनले संसार नै भुलाएकारमाइला घातहरु एकादेशकै कथा भएयौटै आत्मा यौटै मुटु बनाएर अ
0 comments
गजल गाउँथे अलि लामो छ ।

गजल गाउँथे अलि लामो छ ।

नबिन नेपालगजल गाउँथे अलि लामो छ ।कथा सुनाउँथे अलि लामो छ ।ठ्याक्कै मुटुको बिच्चैमा छ मित्रघाउ सिलाउँथे अलि लामो छ ।समयले कहाँ हराइदियो मलाईफर्केर आउँथे अलि लामो छ ।खोज्दै हिड्न मन लाग्छ कहिलेबाटो पछ्याउँथे अलि लामो छ ।यादैले जिबन कटाउँ भन्छुजुनी पुराउँथे अलि लामो छ ।हुलाकी भन्छ बोक्नै सक्दिनचिठी प
0 comments
मन्दिरमा पुजारी धन खोज्दै छ ।

मन्दिरमा पुजारी धन खोज्दै छ ।

गजल मन्दिरमा पुजारी धन खोज्दै छ ।दु:ख पर्यो अनी भगवान खोज्दै छ ॥बेहोसीमा ईज्यत गुमाएछ उसले ।होसमा आई आफ्नो ईमान खोज्दै छ ॥हुनेखानीको छोरी अब हुर्किदै छ रे ।हुदा खानी होईन कुलघरान खोज्दै छ॥बैशमा त घर छोडेर गईहाल्यो बुढेसकालमा आफ्नो सन्तान खोज्दै छ ॥देशमा भुकमरी लागेको बेला सरकार जौ बारीमा धान खोज्द
0 comments
दिउसै पिउने गर्नु हुन्छ बुवा हजुर ।।

दिउसै पिउने गर्नु हुन्छ बुवा हजुर ।।

दिउसै पिउने गर्नु हुन्छ बुवा हजुर ।।मातेपछी पैसा छर्नु हुन्छ बुवा हजुर ।।बिहानै जाने बानी छ उहाँको भट्टीमा ।।नसाको भरमा पर्नु हुन्छ बुवा हजुर ।।पिएपछी खुट्टा भुईमा हुदैन उहाँको ।।अझै अर्को भट्टी सर्नु हुन्छ बुवा हजुर ।।जहाँ पायो त्यही सुत्ने साथमा बोटल ।।बोटलमा आखाँ तर्नु हुन्छ बुवा हजुर ।।अन्जान
0 comments
अचेल के देख्छु सपनीमा डराउछ मन

अचेल के देख्छु सपनीमा डराउछ मन

अचेल के देख्छु सपनीमा डराउछ मनउता प्यारी एक्लै छिन कराउछ मनसँगै बिताएका क्षण घुम्छ नजर वरिपरियाद बाँच्ने साहारामा, हराउँछ मनदेब्रे मुटु चस्कीन्छ जब देख्दा तस्वीर तिम्रोत्यतिनै बेला मुर्छा पर्छु तव चराउछ मननियतिकै खेल हो भेटिने र छुटिने साथत्यसै भन्दै एक्लै आफ्नो कसाउँछ मनन मरे बाँचे भेट कसो नहोला
0 comments
 
Support : Creating Website | Template | Red Template
Copyright © 2011. गजलका थुँगाहरु - All Rights Reserved
Template Created by Website Published by MeroTemplate
Proudly powered by Blogger