Featured Post Today
print this page
Latest Post

कार्यक्रम गजलका थुँगाहरु~११

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने
कार्यक्रम:- "गजलका थुँगाहरु" 
नमस्कार साथीहरु, आज मिति २०७०।4।29 गते  मंगलवार  हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम  विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा, गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरु लिएर कार्यक्रम प्रस्तोता उपस्थित फुच्ची जमुना  हुनुभैक्नुभएको छ ।
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।

Download Here:- Click Here !
0 comments

कार्यक्रम गजलका थुँगाहरु~१०


दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने
कार्यक्रम:- "गजलका थुँगाहरु" 
अर्जुन दृष्टि पौडेलको परिकल्पनामा 
नमस्कार साथीहरु, आज मिति २०७०।4।15 गते हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम  विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा, गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरु लिएर कार्यक्रम प्रस्तोता उपस्थित फुच्ची जमुना  हुनुभैक्नुभएको छ ।
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।

Download Here
0 comments

गजलका थुँगाहरु श्रृंखला - ९

GAZALKA THUNGAHARU
दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट
अर्जुन पौडेलको परिकल्पनामा
गजलका थुँगाहरु श्रृंखला - 9
कार्यक्रम प्रस्तोता दोय :
रामकृष्ण अनायास र फुच्ची जमुना
मिति : 
(02-07-2013/2070-03-18)

नमस्कार साथीहरु,
आज मिति 2070-03- 18 गते  02-07-2013 हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम  विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न दर्जनैा ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरु लिएर कार्यक्रम प्रस्तोता हुनुभैक्नुभएको छ ।आजको भागमा नारी स्रष्टा विशेष छ, नारी स्रष्टाका मात्र गजल वाचन भएको छ ।

कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु 
Listen & Download
              Download : Click Here to Download Episode 9

Thank you
0 comments

गजलका थुँगाहरु श्रृंखला - ८

GAZALKA THUNGAHARU
दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट
अर्जुन पौडेलको परिकल्पनामा
गजलका थुँगाहरु श्रृंखला - 8
कार्यक्रम प्रस्तोता दोय :
रामकृष्ण अनायास र फुच्ची जमुना
मिति : 
(17-06-2013/2070-03-03)

नमस्कार साथीहरु,
आज मिति 2070-03-03 गते शुक्रबार 17-06-2013 हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम  विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न दर्जनैा ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरु लिएर कार्यक्रम प्रस्तोता हुनुभैक्नुभएको छ ।आजको भागमा नारी स्रष्टा विशेष छ, नारी स्रष्टाका मात्र गजल वाचन भएको छ ।

कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु 
Listen & Download
                                Download : Click Here to Download Episode 8
Thank you
0 comments

गजलका थुँगाहरु श्रृंखला– ७ (हास्यव्याङ्य विशेष, हास्यकालाकार सुरज भिरखैरेको साथमा )

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने
कार्यक्रम:- "गजलका थुँगाहरु" 
अर्जुन पौडेलको परिकल्पनामा 

गजलका थुँगाहरु श्रृंखला– ७ (हास्यव्याङ्य विशेष, हास्यकालाकार सुरज भिरखैरेको साथमा )  
मितिः– 2070।1।20 Firday  Facebook Page
गजलका थुँगाहरु श्रृंखला– ७ (हास्यव्याङ्य विशेष, हास्यकालाकार सुरज भिरखैरेको साथमा )  नमस्कार साथीहरु, आज मिति २०७०।१।९ गते सोमवार  हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम  विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरु लिएर कार्यक्रम प्रस्तोता उपस्थित हास्यकालाकार सुरज भिरखैरेको हुनुभैक्नुभएको छ ।

कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।
Listen & Download 


 Download Here
0 comments

गजलका थुँगाहरु श्रृंखला– छैठौं (सवाल जवाफ विशेष)



दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने
कार्यक्रम:- "गजलका थुँगाहरु" 
अर्जुन पौडेलको परिकल्पनामा 
 गजलका थुँगाहरु श्रृंखला– छैठौं (सवाल जवाफ विशेष)
 कार्यक्रम प्रस्तोता दोय :- रामकृष्ण अनायास र फुच्ची जमुना
 मितिः– 2070।१।9 Monday  Facebook Page
नमस्कार साथीहरु, आज मिति २०७०।१।९ गते सोमवार  हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको छैठौं  श्रृंखला सवाल– जवाफ विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न द्दछ ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको छैठौं  श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ ।
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।
0 comments

"गजलका थुँगाहरु: श्रृंखला:– पाँच (नववर्ष विशेष)


दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने कार्यक्रम 
"गजलका थुँगाहरु"  
अर्जुन पौडेलका परिकल्पनामा 
गजलका थुँगाहरु श्रृंखला– पाँच
कार्यक्रम प्रस्तोता दोय :-
रामकृष्ण अनायास  फुच्ची जमुना 
मितिः– २०६९।१२।३१ शनिवार 
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।
नमस्कार साथीहरु, आज मिति २०६९।१२।३१ गजलसर्जक विवश ज्ञावली “असफल प्रेमी” को आवाजसहित  हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको पाँचौं श्रृंखला लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको पाँचौं श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ ।  

 
0 comments

"गजलका थुँगाहरु: श्रृंखला:– पाँच (नववर्ष विशेष)


दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने कार्यक्रम 
"गजलका थुँगाहरु"  
अर्जुन पौडेलका परिकल्पनामा 
गजलका थुँगाहरु श्रृंखला– पाँच
कार्यक्रम प्रस्तोता दोय :-
रामकृष्ण अनायास  फुच्ची जमुना 
मितिः– २०६९।१२।३१ शनिवार 
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।
नमस्कार साथीहरु, आज मिति २०६९।१२।३१ गजलसर्जक विवश ज्ञावली “असफल प्रेमी” को आवाजसहित  हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको पाँचौं श्रृंखला लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको पाँचौं श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ ।  

 
0 comments

खडेरीमा पानी पर्यो तिमी लजाउँदा

खडेरीमा पानी पर्यो तिमी लजाउँदा
काँडालेनी मुस्कान छर्यो तिमी लजाउँदा

दुनियाँको मनै हर्यौ बयान के गरु,
जून तारा धर्ति झर्यो तिमी लजाउँदा।

तिमीलाई देखे पछि कल्पनामा संधै,
यो बैँसले के-के गर्यो तिमी लजाउँदा।

परी जस्तै स्वर्ग बाट तिम्रो प्रवेश हुँदा,
इन्द्रणीले आँचल भर्यो तिमी लजाउँदा।

खुसीयाली किरण छाए जीवनमा आज,
दुःख कष्ट बसाई सर्यो तिमी लजाउँदा।

पवन घर्ति मगर
हाडहाडे गुल्मी
0 comments

धर्ति सम्झन्छु अनि गगन सम्झन्छु।

धर्ति सम्झन्छु अनि गगन सम्झन्छु।
एक्लै हुदाँ उनको, चुम्बन सम्झन्छु॥

कति छिट्टै हल्लकै बढेकि हिजो आज।
फक्रिएको उनको, यौवन सम्झन्छु॥

आज पनि पुराना यादहरु आउछन।
सँगै खेलि हुर्केको, बचपन सम्झन्छु॥

कहिले काँहि टाढा हुदाँ नआत्तिनु।
कहाँ बिर्सन्छु र, झनझन सम्झन्छु॥

हाम्रो प्रेम उदाहरण हुनुपर्छ भन्छे।
'मुना' सम्झन्छु , 'मदन' सम्झन्छु॥

कृष्ण अबिरल
गितानगर-४,देबनग र..
चितवन.....
0 comments

जनताले अब सरकार बनाउछ



««««गजल»»»»»

जनताले अब सरकार बनाउछ
पत्रकारले यै समाचार बनाउछ

झुपडिमा उसले तलाहरु थप्दैछ
हेर्नुहोस् भोली नै दरबार बनाउछ

आज यस्तो कालिगढ साछातकार भयो
जसले भाग्यमानी निधार बनाउछ

मैले आज सम्म नबुझेको कुरा यो हो
किन नदिले दुई किनार बनाउछ

मेरो दिलमा हलचल मच्याई सधै
कसैले पागल लगातार बनाउछ

हर महा समरमा गजलकारले
गजल नै आफ्नो हतियार बनाउछ

समर प्रकाश
कोल्हुवा, नवलपरासी
0 comments

प्रणयका रातहरु एकादेशकै कथा भए

कोमल गज़ल
*************
प्रणयका रातहरु एकादेशकै कथा भए
यौवनका मातहरु एकादेशकै कथा भए

सिताराको घुम्टोबाट चियाउँदै सजाएका
माया प्रेमका खातहरु एकादेशकै कथा भए

नयनका इशाराले लजाउँदै गरेका ती
मीठा मीठा बातहरु एकादेशकै कथा भए

अधरको मिलनले संसार नै भुलाएका
रमाइला घातहरु एकादेशकै कथा भए

यौटै आत्मा यौटै मुटु बनाएर अङ्गालोमा
बाँधिएका हातहरु एकादेशकै कथा भए

प्रकृतिको "कोमल" सन्देश चारैतिर फैलाएर
हल्लिएका पातहरु एकादेशकै कथा भए

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका
0 comments

गजल गाउँथे अलि लामो छ ।



नबिन नेपाल

गजल गाउँथे अलि लामो छ ।
कथा सुनाउँथे अलि लामो छ ।

ठ्याक्कै मुटुको बिच्चैमा छ मित्र
घाउ सिलाउँथे अलि लामो छ ।

समयले कहाँ हराइदियो मलाई
फर्केर आउँथे अलि लामो छ ।

खोज्दै हिड्न मन लाग्छ कहिले
बाटो पछ्याउँथे अलि लामो छ ।

यादैले जिबन कटाउँ भन्छु
जुनी पुराउँथे अलि लामो छ ।

हुलाकी भन्छ बोक्नै सक्दिन
चिठी पठाउँथे अलि लामो छ ।

नबिन नेपाल
भक्तपुर
0 comments

मन्दिरमा पुजारी धन खोज्दै छ ।

गजल
मन्दिरमा पुजारी धन खोज्दै छ ।
दु:ख पर्यो अनी भगवान खोज्दै छ ॥

बेहोसीमा ईज्यत गुमाएछ उसले ।
होसमा आई आफ्नो ईमान खोज्दै छ ॥

हुनेखानीको छोरी अब हुर्किदै छ रे ।
हुदा खानी होईन कुलघरान खोज्दै छ॥

बैशमा त घर छोडेर गईहाल्यो
बुढेसकालमा आफ्नो सन्तान खोज्दै छ ॥

देशमा भुकमरी लागेको बेला
सरकार जौ बारीमा धान खोज्दै छ ॥

सुमन मुस्कान बालकुमारी कलेज
नारायणगढ चितवन
0 comments

दिउसै पिउने गर्नु हुन्छ बुवा हजुर ।।

दिउसै पिउने गर्नु हुन्छ बुवा हजुर ।।
मातेपछी पैसा छर्नु हुन्छ बुवा हजुर ।।

बिहानै जाने बानी छ उहाँको भट्टीमा ।।
नसाको भरमा पर्नु हुन्छ बुवा हजुर ।।

पिएपछी खुट्टा भुईमा हुदैन उहाँको ।।
अझै अर्को भट्टी सर्नु हुन्छ बुवा हजुर ।।

जहाँ पायो त्यही सुत्ने साथमा बोटल ।।
बोटलमा आखाँ तर्नु हुन्छ बुवा हजुर ।।

अन्जान श्रेष्ठ अभागी
कान्छीबजार स्याङजा
0 comments

अचेल के देख्छु सपनीमा डराउछ मन

अचेल के देख्छु सपनीमा डराउछ मन
उता प्यारी एक्लै छिन कराउछ मन

सँगै बिताएका क्षण घुम्छ नजर वरिपरि
याद बाँच्ने साहारामा, हराउँछ मन

देब्रे मुटु चस्कीन्छ जब देख्दा तस्वीर तिम्रो
त्यतिनै बेला मुर्छा पर्छु तव चराउछ मन

नियतिकै खेल हो भेटिने र छुटिने साथ
त्यसै भन्दै एक्लै आफ्नो कसाउँछ मन

न मरे बाँचे भेट कसो नहोला र सानु
यसो भन्दै सार्ह्रै तल खसाउछ मन

रामकृष्ण पौडेल"अनयास"
गजलकुन्ज, चितवन
0 comments

गजलका थुँगाहरु श्रृंखला - 3

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट
GAZALKA THUNGAHARU
"अर्जुन पौडेलको परिकल्पनामा"
गजलका थुँगाहरु श्रृंखला - 3
कार्यक्रम प्रस्तोता दोय :
रामकृष्ण अनायास र फुच्ची जमुना
मिति : (2069-12-05)
Facebook Page
नमस्कार साथीहरु, आज मिति 2069-12-05 हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको दोस्रो श्रृंखला लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न सत्र 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको दोस्रो श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ । आजको कार्यक्रम प्रेमदिवश २०१३ को पूर्व सन्ध्यामा प्रेममय गजलहरु पनि प्रस्तुत हुनेछन् ।
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु।
0 comments

गजलका थुँगाहरु भाग–२



नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेकाकुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारीकार्यक्रम- "गजलका थुँगाहरु" सँगै सयर गरौ अव किनार छेउका डुंगाहरुसग आउनुहोस वसी वियालोमा जुटौ गजलका थुँगाहरुसग
 कार्यक्रमः– गजलका थुँगाहरु
 सञ्चालकः– फुच्ची जमुना र रामकृष्ण पौडेल
 परिकल्पनाकारः– अर्जुन पौडेल
0 comments

गजल-झुकाइदिए शिरपनि, देउता बन्छ ढुङ्गाहरु

राम शरण श्रेष्ठ
झुकाइदिए शिरपनि, देउता बन्छ ढुङ्गाहरु ।।
मनभित्रका भावनाहुन् , गजलका थुँङ्गाहरु ।।

गन्तब्यमा पुग्नै कठिन, हुन्छन् धेरै बाधाहरु
माझी असल भएदेखि, पारि पुग्छ डुङ्गाहरु ।।

कतिराम्रो हुन्थ्योहोला, सँगै नाच्न–गाउन पाए
मनै हर्ने सँगित दिन्छन्, मादल मुर्चुङ्गाहरु ।।

जिन्दगीको मैदानमा पछारिन्छन् प्राय जसो
कयौं  युद्ध लडेका ति मै हुँ भन्ने जुँगाहरु ।।

आउनुस् सयर गरौं मिठा मिठा गजलसँगै
भावनामा उड्नुपर्छ जस्तै ति चंङ्गाहरु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।






0 comments

सुन्दानि मख्ख पर्छु, गजल नाउँ साथीहरु

सुन्दानि मख्ख पर्छु, गजल नाउँ साथीहरु ।।
एकजुट भई उत्थानमा, सँगै जाउँ साथीहरु ।।

भावनाको हाम्रो मिलन, सदावाहार हुनुपर्छ
कसम खान्छु नछुटिने, मित लाउँ साथीहरु ।।

पोखि हिड्छु गजलबाटै, सुःख दुःख जिन्दगीको
निकोपर्नुस् गजलबाटै, मनको घाउ साथीहरु ।।

यौटा बस्ति बसाउनुछ, साहित्यको संसारमा
आउनुस् स्वागत गर्छु, मेरो गाउँ साथीहरु ।।

छुट्ने छैन टुट्ने छैन, मित्रताको नाता हाम्रो
राखेको छु मुटु भित्र, छुट्टै ठाउँ साथीहरु ।।

खोजी गर्दै आएँ हजुर, सच्चा साथीहरु भेट्न
सानो ठाउँ मागेकोछु , स्थान पाउँ साथीहरु ।।

साहित्यको छहारिमा, हातेमालो गर्दै हामी
सिर्जनाको फूलबारी, मिली साजाउँ साथीहरु ।।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
0 comments

Episode 1 : (Gazalka Thungaharu गजलका थुँगाहरु) - Download

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट 
GAZALKA THUNGAHARU : 1 
अर्जुन पौडेलको परिकल्पनामा
गजलका थुँगाहरु श्रृंखला - १  
कार्यक्रम प्रस्तोता दोय :  
रामकृष्ण अनायास र फुच्ची जमुना  
मिति : (2069-10-13/26-01-2012)
स्रोत : अर्जन पौडेल ब्लग  

नमस्कार साथीहरु, आज मिति २०६९ माघ १३ गते तदनुसासर शनिवार, आजदेखि हामी विलकुले नयाँ साहित्यिक कार्यक्रम गजलका थुँगाहरुको लिएर आएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पनामा उत्पादनमा एकै पल्ट १३ तेह्र ओटा ब्लगहरु मार्फट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको पहिलो श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ । कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेजमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । यो श्रृंखला उपलब्ध गराएर सहयोग गरिदिनुहुने साथी अर्जुन पौडेललाई धेरै धेरै धन्यवाद । आउनुस् हामी पनि सुनौ गजलका थुँगहरु । सँगै सयर गरौ अव किनार छेउका डुंगाहरुसग आउनुहोस वसी वियालोमा जुटौ गजलका थुँगाहरुसग  
Listen and Download : Gazalka Thungaharu
Download : Click Here to Download Episode 1  
कार्यक्रम प्रसारण हुने 15 ब्लगहरु
  १. अर्जुन पौडेल डट ब्लगस्पोट डट कम 
 २.यात्रिशेखर डट ब्लगस्पोट डट कम 
३. चिसापानी नेपाल डट ब्लगस्पोट डट कम 
४. रामकृष्णकपना डट ब्लगस्पोट डट कम 
५.राकेशगाउँले डट ब्लगस्पोट डट कम 
६.पेज४हेल्थ डट ब्लगस्पोट डट कम 
७. हाम्रो बैतडी डट ब्लगस्पोट डट कम 
८.मिलन७९२६६ डट ब्लगस्पोट डट कम 
९.मनको–छाँया डट ब्लगस्पोट डट कम 
१०.यसगाउँ डट ब्लगस्पोट डट कम 
११.औंसिकोरातमा डट ब्लगस्पोट डट कम 
१२.विनोदपौडेल डट ब्लगस्पोट डट कम 
१३.विजयफोटो डट ब्लगस्पोट डट कम  
१४. मोहन विहानीको ब्लगस्पोट डट कम 
१५. आशिस दानाइ डट कम डट एन पि    

Thank you
1 comments

हाम्रो परिचय














दर्जनौ ब्लगहरुमार्फत एकै पल्ट गजलमनहरुको आफ्नै कार्यक्रम गजलका थुँगाहरु ।
कार्यक्रम प्रसारण हुने 15 ब्लगहरु :
१. अर्जुन पौडेल डट ब्लगस्पोट डट कम
२.यात्रिशेखर डट ब्लगस्पोट डट कम
३. चिसापानी नेपाल डट ब्लगस्पोट डट कम
४. रामकृष्णकपना डट ब्लगस्पोट डट कम
५.राकेशगाउँले डट ब्लगस्पोट डट कम
६.पेज४हेल्थ डट ब्लगस्पोट डट कम
७. हाम्रो बैतडी डट ब्लगस्पोट डट कम
८.मिलन७९२६६ डट ब्लगस्पोट डट कम
९.मनको–छाँया डट ब्लगस्पोट डट कम
१०.यसगाउँ डट ब्लगस्पोट डट कम
११.औंसिकोरातमा डट ब्लगस्पोट डट कम
१२.विनोदपौडेल डट ब्लगस्पोट डट कम
१३.विजयफोटो डट ब्लगस्पोट डट कम
१४.आशिस दनाई डट कम डट एन पि
१५.मोहन विहानी डट ब्लगस्पोट डट कम
0 comments
 
Support : Creating Website | Template | Red Template
Copyright © 2011. गजलका थुँगाहरु - All Rights Reserved
Template Created by Website Published by MeroTemplate
Proudly powered by Blogger